Spread the love

ह्याप्पील्यान्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका-३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा रहेको छ ।

(तस्वीर : २०७५ चैत १५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *