Spread the love

भद्रपुर-बिर्तामोड सडक निर्माण धमाधम भइरहेको छ । बिर्तामोडकै निर्माण व्यवसायी केदार गिरीको कञ्चन निर्माण सेवाले तीव्र रुपमा काम अघि बढाउँदै बिर्तामोड-भद्रपुर सडक खण्डको एक साइड सडकमा कालोपत्रे गरिसकेको छ । (२०७७ माघ १७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *